न्यायपरिषद्को बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा सुवेदीको इजलासमा
काठमाडौँ । न्यायपरिषदको बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको हो...