प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै
काठमाडौँ । अस्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सिएचओडी) कन्फरेन्स-२०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किँदै छन्। शर्मा आज साँझ काठमाडौँ आइपुग्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी...