दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
दाङ । दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेको ईलाका प्रहरी कर्यालय तुलसीपुरले जनाएको छ...