भारतमा बिजुली बेचेर यो वर्ष १६ अर्ब कमाउँछौँ : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतलाई बिजुली बेचेर १६ अर्ब रुपैयाँ आम्दानी गर्ने बताएका छन् । आज (आइतबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले...