गोरखाका तीन जनालाई आफ्नो उत्तराधिकारी बनाउने बाबुरामको चाहना
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा जन्मिएका तीन जनालाई निर्वाचित गरेर आफ्नो उत्तराधिकारी बनाउने चाहना व्यक्त गरेका छन्। स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटालाई गोरखबाटै निर्वाचित गरेर आफ्नो उत्तराधिकार...