नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
काठमाडौँ । पहिरो खसेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...