जनकपुरधाममा बैङ्कबाट रकम झिकेर फर्किँदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटियो
जनकपुरधाम । जनकपुरधाममा आज (सोमबार) दिउँसो बैङ्कबाट रकम झिकेर फर्किँदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेस्ट बैङ्कबाट २ लाख रुपैयाँ...