श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गर्ने श्रीमान पक्राउ
काठमाडौँ । श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लील क्याप्सन सार्वजनिक...