स्वावलम्बी अर्थतन्त्र स्थापित गर्न राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चुलिँदो व्यापार घाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म नेपालको संविधानले परिलक्षित गरेको समाजवादोन्मुख अर्थतन्त्र स्थापित हुन नसक्ने बताएकी छन् । संस्कृति,...