बन्द भयो सुदूर पहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा
काठमाडौँ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी विद्युतीय राहदानी...