प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा लगाउन निर्देशन दिएका छन् । उनले अरुको भर नपरी सम्पूर्ण शक्तिका...