बाढीले डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ । नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका १० मा पर्ने तीनवटा खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपुरको मध्यविन्दु १० मा रहेको ठुलो खहरे र...