काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक- संस्कृति संरक्षण र आधुनिक सहरी सभ्यता प्राथमिकतामा
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् ।...