राष्ट्रपतिको भूमिकाप्रति ओलीको प्रश्न, लोकतान्त्रिक प्रक्रियाबारे चिन्ता व्यक्त
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकालाई लिएर गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले राष्ट्रपति संस्थालाई राजनीतिक प्रक्रियामा अपेक्षित निष्पक्षताभन्दा बाहिर लैजाने प्रयास भइरहेको...