घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले आज गृहसचिव टेकनारायण पाण्डे,...