उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल सुरु
काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बन्चरेडाँडाका स्थानीयबासिन्दासँग छलफल सुरु भएको छ । सहरी विकास मन्त्रालयमा सुरु भएको छलफलमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसद गगन थापा काठमाडौँ महानगरपालिकासहित...