बरेलीमा एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित बरेलीमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। भारतीय समाचार एजेन्सी एनएनआईका अनुसार दिल्लीबाट बिरामी लिएर पिलिभित जाँदै गरेको एम्बुलेन्स सडकको...