एमाले सत्ता परिवर्तनको खेलमा छैन : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन्। सरकार परिवर्तनको चर्चा चलिरहँदा एमाले महासचिवको यस्तो अभिव्यक्ति आएको हो। महासचिव पोखरेलले सामाजिक सञ्जालमा...