काठमाडौँ महानगर : मेयरमा बालेन साह र उपमेयरमा सुनिता डङ्गोल भारी मतले विजयी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटम प्रतिद्वन्द्वी...