प्रधानमन्त्री देउवाद्वारा नीति तथा कार्यक्रम टेबुल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधन प्रति टेबुल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सम्बोधनको सो प्रति टेबुल गरेका...