काठमाडौँ महानगर अपडेट : १२ सय मत गणना हुँदा बालेनभन्दा स्थापित ३५ मतले पछि
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका लागि भएको मतदानको मतगणना जारी छ । अहिलेसम्म तीन वटा वडाको करिब १२ सय मतगणना भएको छ । जसमध्ये स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८६ मत...