भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मोदी लुम्बिनी भ्रमणमा आउने भएपछि हाल त्यहाँको...