अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजानु सबैको दायित्वः मन्त्री कार्की
काठमाडौँ । ‘लोकतन्त्रको आधारशिला : व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस भव्यरूपमा मनाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको सातौँ...