तत्काल तीन समिति गठन गर्न काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसले उम्मेदवारलाई टिकट दिने संसदीय समिति तत्काल गठन गर्न निर्देशन दिएको छ। तत्काल कुनै निर्णय लिनुपरे छलफलबाट लिन कार्यसम्पादन समिति गठन गर्न काँग्रेसले तल्ला समितिलाई निर्देशन दिएको...