तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
तनहुँ । पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत आज म्याग्दे गाउँपालिका–१ गुणादीमा ट्रकले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने तनहुँको ऋषिङ गाउँपालिका–२ काहुँशिवपुर निवासी १९ वर्षीय तारन थापा...