२० हजार लिटर डिजेल बोकेको ट्याङ्कर तनहुँमा दुर्घटना
काठमाडौँ । बाराको अमलेखगन्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्याङ्कर तनहुँमा दुर्घटना भएको छ । २० हजार लिटर डिजेल बोकेर अमलेखगन्जबाट छुटेको ट्याङ्कर तनहुँको बन्दीपुर गाउँपालिका नयाँ बस्तीमा मङ्गलवार दुर्घटनामा...