शान्ति स्थापना गर्न युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार छ : जेलेन्स्की
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति स्थापनाका लागि युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार रहेको बताएका छन्। एक रुसी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले युद्धको अन्त्यका लागि आफूहरू तयार...