नेताहरूको चाप्लुसी गर्ने व्यक्तिलाई टिकट दिँदा पार्टीलाई असर : नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले हरेक निर्वाचनमा नेताहरूको चाप्लुसी गर्ने व्यक्तिहरूले टिकट दिँदा सिङ्गो पार्टीलाई असर परिरहेको बताएका छन् । मङ्गलवार (आज) नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष...