२७ फाल्गुन २०७८, शुक्रबार
निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु
काठमाडौं। स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आयोग कार्यालयमा सुरु भएको छ । आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् ।...