उपत्यकामा जथाभाबी पार्किङ गर्ने विरुद्ध कारबाही अभियान सुरु
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप...