टी–२० अन्तर्राष्ट्रियमा भुर्तेलको पाँचौं अर्धशतक
काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका छन् । ओमानमा भइरहेको आईसीसी टी–२० ग्लोबल क्वालिफायरको तेस्रो स्थानको लागि भइरहेको खेलमा भुर्तेलले घरेलु टोली ओमानविरुद्ध अर्धशतक...