तत्काललाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या टर्योः स्वास्थ्यमन्त्री खतिवडा
विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताएका छन् । समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका...