अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा भएको आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको...