सिके राउत नेतृत्वको पार्टीले अनिश्चित कालका लागि आह्वान गरेको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित
काठमाडौँ । डा. सिके रावत नेतृत्वको जनमत पार्टीले अनिश्चित कालका लागि आह्वान गरेको दिवाकालिन यातायात सेवा बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । यातायात सेवा ठप्प पार्न भनी परिपत्र...