महाधिवेशनस्थल प्रज्ञा भवनमा माओवादी स्थायी समिति बैठक सुरु
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरूको प्रस्टीकरणका लागि आवश्यक...