मधेशीतर्फको सहमहामन्त्रीमा देउवा प्यानलबाट महेन्द्र यादव निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मधेशीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा रामकृष्ण यादवलाई पराजित गर्दै महेन्द्र यादव निर्वाचित भएको निर्वाचन समितिले...