माघ २ गतेबाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने फुलकोर्टको निर्णय
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको सर्वोच्चको पूर्ण बैठकले आगामी माघ २...