प्रदेश २ का आठ जिल्लामा विद्युत् प्रणाली सुधार गरिँदै
काठमाडौँ । प्रदेश २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत...