बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए, आजै शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँच जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीन...