पिपुल्स हाइड्रो कम्पनीले करिब १ अर्बको आईपीओ जारी गर्ने
काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करिब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात् ९६ करोड बराबरको आईपीओ निष्कासन...