कृषि सामग्री कम्पनीद्वारा कम गुणस्तरको मल बिक्री
काठमाडौँ । बुटवल, कृषि सामग्री कम्पनीले कम गुणस्तरको भन्दै एक हप्ता वितरण बन्द गरेको युरिया मल पुन: सहकारीलाई बाँड्न थालेको छ । आपूर्तिकर्ता ठेकेदारको दबाबमा कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाबाट...