आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।महाशाखाका अनुसार नेपालको पूर्वी भू–भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय...