भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
भक्तपुर – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायक नगरपालिका – ८ आदर्शमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। महानगरीय प्रहरी भक्तपुरका अनुसार जगातीबाट सूर्य विनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नम्बरको...