काँग्रेस कर्णालीका महामन्त्री खड्का महाधिवेशन प्रतिनिधिमा विजयी
कर्णाली । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरे । काँग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर...