काँग्रेस बैतडीका सभापतिमा क्यानका अध्यक्ष चन्द विजयी
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द नेपाली काँग्रेस पार्टीको राजनीतिज्ञ हुन्। पछिल्लो समय उनी काँग्रेसको जिल्ला अधिवेशनका लागि बैतडीमा थिए। जसका कारण उनी मंगलबारदेखि सुरु...