संस्कृतिविद् सत्यमोहन जोशीले पाए पहिलो ई-पासपोर्ट
काठमाडौँ । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । आज (बुधबार)देखि परीक्षण वितरण थालेको विद्युतीय राहदानी (ई–पासपोर्ट) त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा...