नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग प्रतिस्पर्धा गर्ने
काठमाडौँ । नेपाली राष्ट्रिय महिला टिमले आइसिसी वुमन्स टी-२० एसिया छनोटको तयारीस्वरुप कतारसँग प्रतिस्पर्धा गर्न लागेको छ। नेपालले कतारसँग तीन खेलको सिरिज खेल्ने कार्यतालिका रहेको छ। कतारसँगको प्रतिस्पर्धा पछि नेपालको...