सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा
काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सापकोटाविरुद्धको मुद्दा आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या मुद्दामा परेको मुद्दाको...