राष्ट्रिय सभा सदस्यमा गौतमको मनोनयनविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै
काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको संवैधानिक इजलासमा गौतमविरुद्धको मुद्दाको सुनुवाइ हुने भएको छ...