एमाले फुटको असर कर्मचारी सङ्गठनमा, कार्यालय कब्जा गर्न खोज्दा झडपदेखि पक्राउसम्म
काठमाडौँ । नेकपा एमाले फुटको असर जनवर्गिय सङ्गठन पेशागत महासङ्घको एउटा प्रमुख घटक नेपाल निजामती कर्मचारी सङ्गठनमा देखिएको छ । स्थापनाको ३१ वर्षपछि माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी(एकिकृत...